२ आश्विन २०८१, बुधबार
,
Latest
पक्राउ गरेर देखाउन राप्रपा अध्यक्ष लिङदेनको चुनौती सरकारको साझा कार्यक्रम तय,प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवालाई हस्तान्तरण इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन रविले बाहिरै बसेर सहकारी ठगी गरेको पुष्टि भयो, क्लिन चिट भन्नेहरु छट्टु हुन्: गगन थापा निक जोनस र प्रियंका चोपडाको हट अवतार – तस्बिरहरु नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न: पुँजीबजार किन अस्थिर भइरहेको छ? यस पटकको संविधान दिवसमा कैदीबन्दी नछुट्ने पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित ३ संस्थाको सम्मान संविधान संशोधन दुई दलले मात्रै सम्भव छैन, इगो बिर्सिएर सबै दल एक ठाउँमा आउनुस्: पर्यटनमन्त्री… कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6

एमबाप्पेको गोलमा रियल मड्रिडको जित



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा मड्रिडले रियल बेटिसलाई २–० गोलले हराएको हो ।

घरेलु मैदानमा मड्रिडलाई जित दिलाउन दुबै गोल किलियन एमबाप्पेले गरे । उनले खेलको ६७ औं र ७५ औं (पेनाल्टी) मिनेटमा गोल गरेका हुन् ।

जितसँगै रियलले ४ खेलबाट ८ अंक जोडेको छ । टोली तालिकाको दोस्रो स्थानमा छ । बेटिस २ अंकका साथ १७ औं स्थानमा छ ।