काठमाडौं । नेपालको एकदिने औपचारी भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हेलाई नेपाली सेनाले सेनाको टुकडीले सम्मानगारत अर्पण गरेको छ ।
आइतबार काठमाडौँ आएका चिनियाँ रक्षामन्त्रीको सम्मानगारत पछि प्रधान सेनापति पूर्णचन्द थापाबीच शिष्टाचार भेट हुने भएको हो ।
हेरौ यी तस्विरहरु:
तस्विरहरु रासस