३ भाद्र २०८३, बुधबार
,
Latest
बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग: चेल्सी र टोटनहम गोलरहित बराबरीमा सिमित



अ+ अ-

लन्डन । आइतबार राति इंग्लिस प्रिमियर लिगमा चेल्सी र टोटनहमले गोलरहित बराबरी खेलेका छन् ।

यो नतिजापछि टोटनहम १० खेलमा २१ अंकसहित शीर्ष स्थानमा उक्लेको छ भने चेल्सी तेस्रो स्थानमै रह्यो । चेल्सीको १९ अंक छ । डिफेन्डिङ च्याम्पियन लिभरपुल २१ अंकसहित गोल अन्तरले दोस्रो स्थानमा छ ।