३ भाद्र २०८३, बुधबार
,
Latest
बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लालाई हराउँदै वेस्ट ह्याम अंक–तालिकाको पाँचौं स्थानमा उक्लियो



अ+ अ-

लन्डन । इंग्लिस प्रिमियर लिगमा सोमबार वेस्ट ह्यामले एस्टन भिल्लालाई २–१ ले हराएको छ । यससँगै टोली अंक–तालिकाको पाँचौं स्थानम उक्लिएको छ । 

टोलीका लागि एन्जेलो ओगबोना र जेरोड बोवेनले गोल गरे । भिल्लाका लागि ओली वाटकिन्सन पेनाल्टीमा चुक्नु महँगो साबित भयो । ज्याक ग्रेलिसले लागि एक गोल फर्काए । यससँगै भिल्ला लगातार चार खेलमा जितहीन भएको छ ।

वेस्ट ह्यामको भने यो लगातार तेस्रो जित हो । उसको १० खेलबाट १७ अंक भएको छ । सोमबारको अर्को खेलमा फुलहमले लेस्टर सिटीमाथि २–१ को जित निकाल्यो ।