२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–२० च्याम्पियनसिप फाइनलः पहिलो हाफमा नेपाल बंगलादेशविरुद्ध १–० ले पछि



अ+ अ-

काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल जारी छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलमा पहिलो हाफ सकिँदा आयोजक नेपाल बंगलादेशसँग १–० गोलले पछि परेको छ ।

बंगलादेशका लागि खेलको इन्जुरी समयमा मिराजुल इस्लामले गोल गरे । उनले फ्रिकिकबाट सुन्दर गोल गरे ।

नेपालका गोलकिपर जयरथ शेखले गोल बचाउने कुनै मौका नै पाएनन् । उनको प्रहार दाहिने पोस्टमा लागेर गोलमा परिणत भयो ।

खेलमा नेपालले दबाब राखेपनि केही अवसरहरुको सदुपयोग गर्न नसक्दा गोल गर्न सकेको छैन ।