• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

क्रिसमस आएको खुशी साझा गर्दै निती टेलर (फोटो फिचर)



काठमाडौं । आज सामाजिक सञ्जालमा भारतको सो केसी ये यारियाबाट चर्चित रहेकी निती टेलरले क्रिसमसको खुशी साझा गरेकी छन् । डिसेम्बर महिनाको पहिलो दिन हेलो क्रिसमस भनेर उनले आफ्नो फेसबुक अकाउन्टमा क्रिसमस टोपी र पहिरण लगाएर ईसाई धर्मलम्बीहरुको चाँड क्रिसमसको खुशी साझा गरेकी हुन् ।  हालसालै उनको परिक्षीत बावासँग विवाह भएको थियो । परिक्षीत बावा पेसाले आर्मी हुन् । २०२० को अगस्ट महिनामा उनी विवाह वन्धनमा बाधिएकी थिइन् ।