३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरेन्क भारोसमाथी बार्सिलोनाको शानदार जित



अ+ अ-

लन्डन । युरोपेली च्याम्पियन्स लिगको समूह ‘जी’को खेलमा बार्सिलोनाले फेरेन्क भारोसलाई ३–० गोलअन्तरले हराएको छ । बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानले खेलको १४ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

त्यस्तै ब्रेथवेटले खेलको २० औं मिनेटमा द्रोस्रो गोल गर्दै खेललाई २–० को अन्तरमा पुर्याएको थियो । त्यसैगरी ओसमाने डिम्बालेले २८ औं मिनेटमा बार्सिलोनाको लागि गरेको गोल नै खेलको अन्तिम गोल  बनेको थिायो ।

त्यस्तै खेलको दौरान बार्सिलोनाका बसक्वेट्स, ग्रिजम्यान र ट्रिरनकावोले पहेँलो कार्ड पनि पाएका थिए ।