१० श्रावण २०८३, आईतवार
,
Latest
एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले एस्टन भिल्लालाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ ।

गएराति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई उसकै मैदानमा २–० गोलले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन खेलको ६७ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले र ७७ औं मिनेटमा थोमस पार्टेले गोल गरे ।

आर्सनलको यो लगातार दोस्रो जित हो । उसको २ खेलबाट ६ अंक छ । एस्टन भिल्लाको भने समान खेलबाट ३ अंक छ ।