१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस



अ+ अ-

काठमाडौ । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको  छ ।

सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  आज राती १२ बजेबाट लागू हुनेगरी  संसद अधिवेशन अन्त्य  गर्न मन्त्रिपरिषदले राष्ट्रपति समक्ष सिफारिस गरेको जानकारी दिनु भयो ।

चालू अधिवेशन भदौ २३ मा सुरु भए पनि सभामुखको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै  प्रमुख प्रतिपक्षी दल नेकपा एमालले वेल घेराउ गर्दै आएको छ ।

सहज रुपमा संसद सुचारु हुन नसकेको अवस्थामा सरकारले चालु अधिबेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।