२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

आबुखैरेनी नजिकै मर्स्याङ्दी नदीमा बस खस्यो



अ+ अ-

काठमाडौं । तनहुँको आबुखैरेनी नजिकै मर्स्याङ्दी नदीमा बस खसेको छ ।

आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐन पहराबाट मस्याङ्दी नदीमा बस खसेको तनहुँका एसपी वीरेन्द्र शाहीले जानकारी दिए ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय नम्बर पलेटको बस दुर्घटनामा परेको तनहुँका डीएसपी दीपककुमार रायले बताए । बसमा लगभग ४० जना यात्रु रहेको उनको भनाई छ ।

यसबारे विस्तृत विवरण आउन बाँकि छ ।

फोटो- नेपाली सेना