३ भाद्र २०८३, बुधबार
,
Latest
बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा ‘चेल्सी’



अ+ अ-

लन्डन । चेल्सी इंग्लिस प्रिमियर लिगको अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ । शनिबार यसका लागि उसले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर लिड्स युनाइटेडलाई ३–१ ले हराएको थियो ।

त्यसमा ओलिभर जिरोडले चार दिनको अन्तरमा क्लबका लागि पाँचौं गोल गरे । यो जितपछि चेल्सीको २२ अंक भएको छ । उसको पछाडि समान २१ अंकमा टोटनहम र लिभरपुल रहेका छन् ।