३ भाद्र २०८३, बुधबार
,
Latest
सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट ह्याममाथी म्यानचेस्टर युनाइटेडको शानदार जित



अ+ अ-

लन्डन । इंग्लिस प्रिमियर लिगको अंकतालिकाको शीर्ष स्थानमा उक्लदै गदा शनिबार नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले पनि एक गोलले पछाडि रहेको स्थिति उल्टाएर वेस्ट ह्यामलाई ३–१ ले हरायो । 

म्यानचेस्टरका लागि पउल पोग्बा, मेसन ग्रिनउड र मार्कस रसफोर्डले गोल गरे ।