१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उल्भ्समाथि लिभरपुलको सहज जित



अ+ अ-

लन्डन । आइतबार इंग्लिस प्रिमियर लिगको खेलमा लिभरपुलले उल्भ्समाथि सहज जित निकालेको छ ।

मोहम्मद सलाहले एक गोल गर्दै अर्को गोलका लागि अवसर सिर्जना गरेपछि लिभरपुलले उल्भ्समाथि सजिलो ४–० को जित निकालेको हो ।

यो जितसंगै लिभरपुलको पनि २४ अंक भएको छ । टोटनहम गोल अन्तरले शीर्ष स्थानमा रहन सफल भएको छ ।