२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साम्पडोरियामाथि एसी मिलानको २–१ को संघर्षपूर्ण जित



अ+ अ-

मिलान । आइतबार  इटालीको 'सिरी ए' को शीर्ष स्थानमा रहेको एसी मिलानले साम्पडोरियामाथि २–१ को संघर्षपूर्ण जित निकालेको छ ।  

यो जितपछि मिलानले शीर्ष स्थानमा पाँच अंकको अग्रता पनि बनाएको छ । मिलानका लागि फ्रान्क केसी र सामु कास्टेलेजोले गोल गरे । साम्पडोरियाका तर्फबाट एलबिन एकेडलले एक गोल फर्काए ।

चोटका कारण ज्लाटन इब्राहिमोभिचलाई गुमाइरहेको मिलानको १० खेलबाट २६ अंक भएको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको २१ र डिफेन्डिङ च्याम्पियन युभेन्टसको २० अंक छ । साम्पडोरिया भने ११ अंकमा छ ।