२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाँस्यकलाकार मनोज गजुरेल बिवाह गर्दै



अ+ अ-

काठमाडौं । बरिष्ठ हाँस्यकलाकार मनोज गजुरेल बिवाह गर्दै छन् । बिहेको मिति भने तय भइसककेको छैन । आफू प्रेम सम्बन्धमा रहेको संकेत गर्दै गजुरेलले नयाँ जीवन सुरु गर्न लागेको जनाएका छन् । यद्यपी उनले को संग बिवाह हुँदैछ भन्ने समेत सिमित ब्यक्तिबाहेक जानकारी दिएका छैनन् ।

उनी केही समय अघि कोरोना संक्रमणमुक्त भएका थिए । पूर्वपत्नी मीना ढकालसंगको सम्बन्ध बिच्छेदपछि उनी बिगत केही बर्षदेखि सिंगल छन् । फरक-फरक पात्र र परिवेश समेटेर बौद्धिक हाँस्यब्यंग्य गर्ने गजुरेल विश्वभरका नेपालीमाझ उत्तिकै लोकप्रिय छन् ।