१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाँस्यकलाकार मनोज गजुरेल बिवाह गर्दै



अ+ अ-

काठमाडौं । बरिष्ठ हाँस्यकलाकार मनोज गजुरेल बिवाह गर्दै छन् । बिहेको मिति भने तय भइसककेको छैन । आफू प्रेम सम्बन्धमा रहेको संकेत गर्दै गजुरेलले नयाँ जीवन सुरु गर्न लागेको जनाएका छन् । यद्यपी उनले को संग बिवाह हुँदैछ भन्ने समेत सिमित ब्यक्तिबाहेक जानकारी दिएका छैनन् ।

उनी केही समय अघि कोरोना संक्रमणमुक्त भएका थिए । पूर्वपत्नी मीना ढकालसंगको सम्बन्ध बिच्छेदपछि उनी बिगत केही बर्षदेखि सिंगल छन् । फरक-फरक पात्र र परिवेश समेटेर बौद्धिक हाँस्यब्यंग्य गर्ने गजुरेल विश्वभरका नेपालीमाझ उत्तिकै लोकप्रिय छन् ।