३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालोटेली इटालीको दोस्रो डिभिजनमा अनुबन्धित



अ+ अ-

रोम । इटालीका स्ट्राइकर एवं विवादास्पद फुटबल खेलाडी मारियो बालोटेली दोस्रो डिभिजनको मोन्जा फुटबल क्लबमा अनुबन्धित भएका छन् । 

ब्रेसियासँगको करार समाप्त भएपछि उनी कुनै पनि क्लबमा आबद्ध भएका थिएनन् । ब्रेसिया गत सिजनमा कमजोर प्रदर्शन गर्दै सिरी ए बाट बिदा भएको थियो । 
३० वर्षीय बालोटेली यस सिजनको अन्त्यसम्म मोन्जामा रहने छन् । 

मोन्जाले प्रकाशन गरेको वक्तव्यमा मोरियो बालोटेलीको अनुबन्धले क्लब अझ सशक्त हुने जनाउँदै उनी सन् २०२१ को जुन ३० सम्म रहने बताएको छ ।