१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकोमोटिभ मस्कोमाथी म्युनिखको जित



अ+ अ-

लन्डन । बुधबार युरोपेली च्याम्पियन्स लिगमा समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले लोकोमोटिभ मस्कोलाई २–० ले हराएको छ । यस्तै एटलेटिको म्याड्रिडले दोस्रो चरणमा स्थान सुरक्षित गर्न साल्सबर्गलाई २–० ले हरायो ।

समूह ‘सी’ मा म्यानचेस्टर सिटीले मार्सेलाई ३–० र पोर्टोले ओलम्पियाकोजलाई २–० ले हराएका छन् । सिटी र पोर्टो यसअघि नै नकआउट चरण पुगिसकेका छन् । समूह ‘डी’ मा लिभरपुल र मिडट्जल्यान्डले १–१ को बराबरी खेले । यस्तै एटलान्टाले आयाक्सलाई १–० ले हरायो ।

यो जितपछि एटलान्टा पनि नकआउट चरण पुग्न सफल रह्यो ।