१९ माघ २०८१, शनिबार
,
Latest
खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार ‘एक्टर: टेक वन’ लाई दर्शकको साथ, ३३० स्क्रिनमा प्रदर्शन बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ एन्जल्स हार्ट स्पोर्ट्स मिटमा खेलाडी र खेलकर्मी सम्मानित एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडा हेर्न जुलाईमा ४ लाख ४० हजार पर्यटक पुगे



अ+ अ-

एजेन्सी । म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडा हेर्नका लागि जुलाईमा ४ लाख ४० हजार स्थानीय र विदेशी पर्यटकहरू पुगेका छन् ।

राज्य सञ्चालित म्यानमार रेडियो र टेलिभिजनले प्यागोडाको ट्रस्टी बोर्डलाई उद्धृत गर्दै यस्तो बताएको हो ।

कुल आगन्तुकमा ५ हजार ३ सय ८९ विदेशी पर्यटक रहेको प्रतिवेदनले जनाएको छ । म्यानमारको सुनौलो प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडाले २०२४ को पहिलो सात महिनामा ३.७ मिलियनभन्दा बढी आगन्तुकहरू आकर्षित गरेको रिपोर्टमा उल्लेख छ ।

यो म्यानमारको शिर्ष गन्तव्यहरू मध्ये एक हो । श्वेडागन प्यागोडाको लागि भ्रमण गर्ने समय बिहान ४ बजेदेखि राति १० बजेसम्म तय गरिएको छ ।