८ भाद्र २०८३, सोमबार
,
Latest
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर हो%LS हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशमा १८ सदस्यीय अन्तरिम सरकारको प्रस्ताव



अ+ अ-

काठमाडौँ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलनले हिंसात्मक रुप लिएपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार राजीनामा दिएकी छन् ।

सेना प्रमुख जनरल वकार–उज–जमानले यसको पुष्टि गरेका छन् । ढाकामा पत्रकार सम्मेलन गर्दै उनले अब सेनाले अन्तरिम सरकार बनाउने बताए ।

समाचार एजेन्सी रोयटर्सले सेनाले देशका प्रमुख दलका नेताहरूसँग भेट गरेको जनाएको छ । १८ सदस्यीय अन्तरिम सरकारको प्रस्ताव गरिएको छ । सेनाले यो सरकार बनाउने भएको हो ।