१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एटलेटिको म्याड्रिडमाथी रियल म्याड्रिडको जित



अ+ अ-

म्याड्रिड । स्पेनी ला लिगामा शनिबार भएको खेलमा रियल म्याड्रिडले डर्बी खेलमा एटलेटिको म्याड्रिडलाई २–० ले हराएको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको एटलेटिकोले यससँगै सिजनको अपराजित यात्रा पनि गुमाएको छ ।

रियलले कासेमिरोको गोलले १५ औं मिनेटमा अग्रता लिएको थियो । यसक्रममा एटलेटिका सिजनका ११ खेलमा पहिलो पल्ट पछाडि परेको थियो । जिनेदिन जिदानलाई स्थिति सजिलो बनाउन जान आबलाकले आत्मघाती गोल गरे ।

हारका बाबजुद एटलेटिको अझै २६ अंकमा पहिलो स्थानमा छ । रियल भने छिमेकी क्लबसँगको दूरी घटाएर तेस्रो स्थानमा उक्लेको छ । उसको २३ अंक छ । डिएगो सिमोनीको क्बलले रियलको तुलनामा एक खेल भने कम खेलेको छ ।