४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक राज्यमन्त्री लिएर नाउपा सरकारमा जाँदै



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुने भएको छ ।

नाउपाका अरुणकुमार चौधरीसहित तीन राज्यमन्त्रीले आज शपथ लिने तयारी गरेका छन् । यस्तै, कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ राज्यमन्त्री बन्ने भएका छन् ।

उनीहरुको मन्त्रालय भने टुंगो लागेको छैन । समानुपातिक सांसद विक कांग्रेसकी कान्छी केन्द्रीय सदस्य हुन् ।