३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्ट्सको जितमा रोनाल्डोको २ गोल



अ+ अ-

मिलान । इटालीको सिरी ‘ए’ मा आइतबार युभेन्ट्सले जेनोआलाई ३–१ ले हरायो । युभेन्ट्सका लागि पहिलो गोल डिबालाले खेलको ५७ औं मिनेटमा गरेको थियो । त्यसपश्चात जेनोआका लागि भने ६१ औं मिनेटमा स्तुरारोले गोल गरेर खेललाई १–१ को बराबरीमा ल्याएको थियो । त्यस्तै युभेन्ट्सका लागि अन्य २ गोल भने क्रिष्टियानो रोनाल्डोले गरे । 

उनले ७८ र ८९ औं मिनेटमा गोल गरेका हुन् । यस सिजन लिगमा उनले गरेको गोल संख्या १० पुगिसकेको छ । यसअघि बार्सिलोनामाथि प्राप्त जितमा पनि रोनाल्डोले पेनाल्टीबाटै दुई गोल गरेका थिए ।

यो जितपछि युभेन्ट्स ११ खेलबाट २३ अंकसहित चौथो स्थानमा रह्यो । एसी मिलान २७ अंकसाथ शीर्ष स्थानमा छ ।