२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड गायिका नेहा कक्कर भइन् गर्भवती



अ+ अ-

काठमाडौं । बलिउड गायिका नेहा कक्कर गर्भवती भएको सार्वजनिक भएको छ । उनको श्रीमान् रोहनप्रीत सिंहसँग बेबी बम्पलाई पोज गर्दै गरेको फोटो बाहिरेको हो । फोटोमा रोहनप्रीतले उनलाई पछाडिबाट समातेको देखिन्छ  ।

यही वर्ष २०२० को अक्टुबरमा उनको पंजाबी गायक रोहनप्रीत सिंहसँग विवाह गरेकी थिइन् । उनले आफ्नो फ्यानहरुलाई गुड न्युज दिदै, बेबी बम्प देखाएर सबै माझ अफु गर्भवती भएको खुलासा गरेकी छन् । यो पोष्टले उनको सबै फ्यानलाई पनि उत्साहित बनाएको छ । रोहनप्रीतले यो फोटो पोष्ट गर्दै यस्तो भने, अब त नेहुको झन धेरै ख्याल गर्नुपर्छ । 

नेहा कक्करले डेढ महिनाको विवाहमा पति रोहनप्रीत सिंहसँग पहिलो बच्चाको आमा बन्दा उनी यस्तो देखिन्छिन् । उनको पहिलो तीन महिना छिटै नै पार गर्नेवालामा छिन्।

  

,