१८ भाद्र २०८३, बिहीबार
,
Latest
एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबाप्पेले रियलमा ९ नम्बरको जर्सी लगाउने, गरियो स्वागत



अ+ अ-

काठमाडौँ । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे स्पेनिस क्लब रियल मड्रिड पुगेका छन् । रियलले मंगलबार एक विशेष कार्यक्रमको आयोजना गर्दै एमबाप्पेलाई सार्वजनिक गरेको हो ।

रियलले उनलाई सार्वजनिक गर्नुअघि उनको मेडिकल गरिएको थियो । २५ वर्षिय एमबाप्पेले रियलमा ५ वर्षका लागि सम्झौता गरेका छन् । उनी फ्रि ट्रान्सफरमा रियल पुगेका हुन् ।

करिब ८५ हजार दर्शक क्षमताको रगंशालामा उनलाई समर्थककाबीच भव्य कार्यक्रम गर्दै सार्वजनिक गरिएको थियो । रगंशालामा दर्शक खचाखच थिए ।