२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा



Referee Piero Maza, of Chile, books Canada’s Jonathan David during a Copa America semifinal soccer match against Argentina in East Rutherford, N.J., Tuesday, July 9, 2024. (AP Photo/Julia Nikhinson)
अ+ अ-

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न सेमिफाइनल खेलमा क्यानडालाई २-० गोलले हराउँदै साबिक विजेता अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

अर्जेन्टिनाको जितमा खेलको २२ औं मिनेटमा युलिएन अल्भारेजले र ५१ औं मिनेटमा कप्तान लियोनल मेसिले गोल गरे । जारी प्रतियोगितामा मेसिको यो पहिलो गोल हो ।

अर्जेन्टिनाले उपाधिका लागि फाइनलमा भोलि हुने उरुग्वे र कोलम्बियाबिचको विजेतासँग खेल्नेछ ।

फाइनल खेल सोमबार बिहान हुनेछ ।