१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । कोलम्बिया कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

केहीबेरअघि भएको खेलमा पानामालाई ५–० गोलले हराउँदै कोलम्बिया अन्तिम चारमा पुगेको हो । योसँगै कोलम्बिया २७ खेलमा अपराजित रहेको छ ।

कोलम्बियालाई फराकिलो जित दिलाउन जोन कोर्डोबा, हामेस रोड्रीग्वेज (पेनाल्टी), लुईस डियाज, रिचार्ड रीओस र मिग्वेल बोर्जा(पेनाल्टी)मा गोल गरे ।