२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । कोलम्बिया कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

केहीबेरअघि भएको खेलमा पानामालाई ५–० गोलले हराउँदै कोलम्बिया अन्तिम चारमा पुगेको हो । योसँगै कोलम्बिया २७ खेलमा अपराजित रहेको छ ।

कोलम्बियालाई फराकिलो जित दिलाउन जोन कोर्डोबा, हामेस रोड्रीग्वेज (पेनाल्टी), लुईस डियाज, रिचार्ड रीओस र मिग्वेल बोर्जा(पेनाल्टी)मा गोल गरे ।