१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीमाथि षडयन्त्र भयो, जनताको बीचमा जानुको विकल्प थिएन : कर्ण थापा



अ+ अ-

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका नेता कर्ण थापाले माधव कुमार नेपाल, झलनाथ खनाल र भीम रावल पार्टी एकताको पक्षमा नरहेको बताउनु भएको छ । 

सुदूरपश्चिम प्रदेशका ओलीपक्षीय कार्यकर्ताको बबरमहलमा सुरु भएको भेलालाई सम्बोधन गर्दै नेता थापाले नेपाल–दाहाल पक्षीय नेता रावलबिरुद्ध निकै आक्रोश पोख्नु भएकाे थियाे । रावलमाथि नेताको चाकडी र तलकालाई हेप्ने मात्र गरेको भन्दै नेता थापाले पद नपाएपछि ओली बिरुद्ध लागेको आरोप लगाउनु भयो ।  

नेपाल –दाहाल पक्षले षडयन्त्रको राजनीति गरेको आरोप लगाउँदै केपी ओली षडयन्त्रलाई चिर्दै  जनताको माझमा जान लागेको स्पष्ट पार्नुभयो ।