१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले ७ ओभरमा पाँच विकेट गुमाएर २६ रन बनायो



अ+ अ-

काठमाडौँ । जारी टी–२० विश्वकपमा बंगलादेशविरुद्ध नेपाल दबाबमा परेको छ ।

नेपालले बंगलादेशविरुद्ध ७ ओभरमा पाँच विकेट गुमाएर २६ रन बनाएको छ ।

नेपालले पाँचौ विकेटमा सन्दीप जोरालाई गुमाएको हो । उनलाई तान्जिम हसन सकिबले आउट गराए । उनैले कप्तान रोहित पौडेल, कुशल भुर्तेल र अनिल शाहलाई पनि आउट गराएका थिए ।