२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपको उद्घाटन खेलमा क्यानडाले आयोजक अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ ।

डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ थालेको क्यानडाले २० ओभरमा ५ विकेटको क्षतिमा १९४ रन जोड्यो ।

उसका लागि नवनित धालिवालले ४४ बलमा ६१ र निकोलास किर्तोनले ३१ बलमा ५१ रन जोड्दै अर्धशतकीय पारी खेले ।

यस्तै, आरोन जोनसनले २३, दिलप्रीत बजवाले ११ रन जोड्दा श्रेयस मोभवा १६ बलमा ३२ रनमा अविजित रहे ।

बलिङतर्फ अमेरिकाका अलि खान, हरमित सिंह र कोरी एन्डरसनले १–१ विकेट लिए ।




भर्खरै