१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बसिरहेको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा दलको बैठक बसेको हो ।

बैठकमा जेठ १५ गते संसद्‌मा पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल भइरहेको छ ।

अर्थमन्त्री वर्षमान पुनले गत मंगलबार आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका थिए ।