२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्याडमिन्टन खेलाडीलाई सिल्क ग्रुपको सहयोग



अ+ अ-

काठमाडौं । सिल्क ग्रुपले २२ खेलाडीसहित २५ सदस्यीय ब्याडमिन्टन टोलीलाई केल्मीको ज्याकेट आइतबार प्रदान गरेको  छ । नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठको पहलमा खेलाडीलाई सिल्क ग्रुपले सहयोग गरेको हो ।

सिल्क ग्रुपका चेयरम्यान रमेश शेर्पा र प्रमुख कार्यकारी अधिकृत कल्याण सिलवालले एक कार्यक्रमबीच ज्योकट हस्तान्तरण गरे । सो अवसरमा सदस्य श्रेष्ठले खेलाडीलाई सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।