१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar बहसमा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३–हानी तथा नोक्शानीको क्षति मापदण्ड र अभिलेखीकरण प्रणाली बनाउन सरोकारवालाको सुझाव News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित

आईपीएलको फाईनल भईरहँदा अमेरिका उडे भारतीय टोली, कोलकाता र हैदरावादमा छैनन् विश्वकप खेल्ने खेलाडी

आईपीएलको फाईनल भईरहँदा अमेरिका उडे भारतीय टोली, कोलकाता र हैदरावादमा छैनन् विश्वकप खेल्ने खेलाडी
अ अ+ अ-

एजेन्सी । आईपीएलको फाइनल खेलमा आइतबार कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच हुँदैछ । घरेलु मैदानमा आईपीएल फाईनल भईरदा भारतीय टोली भने शनिबार नै टी–२० विश्वकपको लागि अमेरिका प्रस्थान गरेका छन् ।

आईपीएलको फाइनल खेल्न लागेको कोलकाता र हैदरावादमा विश्वकपका लागि छनोट भएका १६ सदस्यीय भारतीय टोलीमा कुनै पनि खेलाडी परेका छैनन् । कोलकाताका रिंकु सिंह भने रिजर्भ खेलाडीमा परेका छन् ।

टी–२० विश्वकपका लागि भारतीय टोलीमा मुम्बई इन्डियन्सका सबैभन्दा धेरै खेलाडी छन् । ३–३ खेलाडी दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सका छन् । चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबाट २/२ र पञ्जाब किंग्सका एक खेलाडी विश्वकप टिममा परेका छन् ।

यसपटकको टी–२० विश्वकप जुन २ बाट वेस्ट इन्डिज र अमेरिकामा हुँदैछ । उद्घाटन खेल अमेरिका र क्यानडाबीच हुनेछ । भारतीय टोलीको पहिलो खेल जुन ५ मा न्युयोर्कमा आयरल्याण्डसँग हुनेछ ।

आईपीएल फाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाका ३र३ खेलाडी परेका छन् । वेस्ट इन्डिज र अफगानिस्तानका २–२ खेलाडी रहँदा एक किवी खेलाडी पनि रहेका छन् ।

विश्वकपका लागि भारतीय टोली

रोहित शर्मा (कप्तान), हार्दिक पाण्डेय (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, सञ्जु सैमसन, ऋषभ पन्त, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रीत बमराह। मोहम्मद सिराज।

रिजर्व – शुभमन गिल, खलील अहमद, रिंकु सिंह, आवेश खान।

आईपीएल फाइनल खेल्ने टोलीहरू

कोलकाता नाइट राइडर्स: श्रेयस अय्यर (कप्तान), मनिष पाण्डे, अङ्क्रिश रघुवंशी, नितिश राणा, रिंकु सिंह, केएस भरत, रहमानुल्लाह गुरबाज, शेरफान रदरफोर्ड, रमनदीप सिंह, अनुकुल रोय, आन्द्रे रसेल, वेंकटेश अय्यर, सुनील नारायण, मिचेल स्टार्क, मिचेल स्टार्क उर रहमान, चेतन सक्रिया, साकिब हुसैन, सुयश शर्मा, हर्षित राणा, वैभव अरोरा, वरुण चक्रवर्ती।

सनराइजर्स हैदरावाद: प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, राहुल त्रिपाठी, मयंक अग्रवाल, अनमोलप्रीत सिंह, उपेन्द्र यादव, नितिश कुमार रेड्डी, अब्दुल समद, एडेन मार्कराम, अभिषेक शर्मा, मार्को यान्सन, वाशिंगटन सुन्दर, शाहबाज अहमद, सनवीर सिंह, ग्लेन। फिलिप्स, हेनरिक क्लासेन, आकाश सिंह, झाथवेदा सुब्रमण्यम, जयदेव उनाडकट, भुवनेश्वर कुमार, फजल हक फारुकी, टी। नटराजन, उमरान मलिक, मयंक मार्कंडे।