• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

कृषि विकास बैंकको साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित



काठमाडौँ । कृषि विकास बैंकको १४औँ वार्षिक साधरणसभा सम्पन्न भएको छ । बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा आज (बुधबार) भर्चुअल माध्यमबाट साधारण सभा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले करिब ३ लाखको संख्यामा रहेका शेयरधनीहरुलाई उत्साहजनक प्रतिफल स्वरुप १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  कृषि विकास बैंक नेपालका वाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी अधिकृत पूँजी भएको मानिएको छ ।