२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई मेरिना इम्पेक्सको सुट



अ+ अ-

काठमाडौं ।  बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकप खेल्ने तयारीमा जुटेका छन् ।

यसै क्रममा मेरिना इम्पेक्सले सन्दीप लामिछानेलाई सुट उपलब्ध गराएको छ । टी–२० विश्वकप खेल्ने खेलाडीहरुले मेरिनाको सुट प्रयोग गरेका छन् ।

अन्य खेलाडीहरु प्रतियोगितामा सहभागी हुन अमेरिका पुगिसकेका छन् ।लामिछानेलाई बुधबार उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको थियो ।

बिगत ४१ बर्ष देखी सर्टिङ सुटिङको व्यवसाय गदै आएको इम्पेक्सले सामाजिक उत्तरदायीत्व अन्तरगत सहयोग उपलब्ध गराउन लागेको जनाएको छ ।