७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान शैक्षिक परामर्श नियमावलीमा देखिएका त्रुटी सच्याउन सरकार तयार पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड गण्डकीका दुई मन्त्रालयको वार्षिक प्रगति समीक्षा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश ‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’ एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनको गतिरोध हटाउन सभामुख र प्रमुख सचेतकबिच छलफल जारी



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँग छलफल थालेका छन् ।

सभामुखको कार्यकक्षमा बैठक जारी रहेको सभामुखको सचिवालयले जनाएको छ ।

बिहिबारको बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेलको स्थिति भएको थियो । कांग्रेसले आज बसेको संसदीय दलको बैठकले सभामुखको भूमिका निष्पक्ष नभएको निष्कर्ष निकाल्दै गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने निर्णय गरिसकेको छ ।