लन्डन । प्रिमियर लिगको आइतबार भएको खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई सजिलै ४–० ले हराउँदै अंकतालिकाको दोस्रो स्थानमा उक्लिन सफल रह्यो ।
जोन स्टोन्सले दुई गोल गरे भने इकयी गुन्डोगन र रहिम स्टर्लिङले एक–एक गोल गरे । पेप ग्वार्डिओलाको सिटीको यो लगातार आठौं जित हो ।