२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्थानले चेन्नईलाई दियो १४२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आईपीएल अन्तर्गत चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीचको खेल जारी छ ।

चेन्नईको चेपौक मैदानमा जारी खेलमा राजस्थानले घरेलु टोलीलाई १४२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १४१ रन जोड्यो ।

उसका लागि रियान परागले सर्वाधिक अविजित ४७ रन बनाए भने ध्रुव जुरेलले २८, यशस्वी जैसवालले २४, जोस बटलरले २१ र सन्जु सामसनले १५ रन बनाए ।

बलिङतर्फ चेन्नईका सिमरजित सिंहले ३ तथा तुषार देशपाण्डेले २ विकेट लिए । यो खेल राजस्थानले जितेमा राजस्थान प्लेअफमा पुग्नेछ भने चेन्नईले जितेमा उसले प्लेअफका लागि बलियो दाबेदारी प्रस्तुत गर्नेछ ।