२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएसजीलाई पाखा लगाउँदै डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा



अ+ अ-

काठमाडौँ । जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई उसकै घरेलु मैदानमा १–० गोलले हराउँदै समग्रमा २–० को जितसहित डर्टमण्ड फाइनलमा पुगेको हो ।

डर्टमण्डलाई जित दिलाउन एकमात्र गोल म्याट हुमेल्सले गरे । उनले खेलको ५० औं मिनेटमा गोल गरेका थिए । यसअघिको पहिलो लेगमा डर्टमण्डले घरेलु मैदानमा १–० को जित निकालेको थियो ।

डर्टमण्डले अब उपाधिका लागि आज राति हुने रियल मड्रिड र बायर्नबीचको विजेतासँग खेल्नेछ ।