२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालसँगै एकै समूहमा रहेको दक्षिण अफ्रिकाको विश्वकप खेल्ने बलियो टोली घोषणा



अ+ अ-

काठमाडौँ । दक्षिण अफ्रिकाले टी–२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । अफ्रिकाले मंगलबार एडेन मार्करमको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा डेभिड मिलरदेखि कागिसो रबाडासम्म रहेका छन् । ब्याटिङ र बलिङ दुबैमा टोली बलियो देखिन्छ ।

दक्षिण अफ्रिकाले जुन ३ मा श्रीलंकाविरुद्ध खेलेर विश्वकपको सुरुवात गर्नेछ । यस समूह डी मा अफ्रिकासँगै नेपाल, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।

दक्षिण अफ्रिकाको टोलीः एडेन मार्करम (कप्तान), ओटिनेल बार्टम्यान, जेराल्ड कोत्जे, क्वीन्टन डी कक, जोर्न फर्च्युन, रिजा हेन्ड्रीक्स, मार्को यानसेन, हेनरिक क्लासेन, केशव महाराज, डेभिड मिलर, एन्रिच नोख्र्या, कागिसो रबाडा, तबरिज सम्सी र ट्रीस्टन स्टब्स ।