६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालसँगै एकै समूहमा रहेको दक्षिण अफ्रिकाको विश्वकप खेल्ने बलियो टोली घोषणा



अ+ अ-

काठमाडौँ । दक्षिण अफ्रिकाले टी–२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । अफ्रिकाले मंगलबार एडेन मार्करमको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा डेभिड मिलरदेखि कागिसो रबाडासम्म रहेका छन् । ब्याटिङ र बलिङ दुबैमा टोली बलियो देखिन्छ ।

दक्षिण अफ्रिकाले जुन ३ मा श्रीलंकाविरुद्ध खेलेर विश्वकपको सुरुवात गर्नेछ । यस समूह डी मा अफ्रिकासँगै नेपाल, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।

दक्षिण अफ्रिकाको टोलीः एडेन मार्करम (कप्तान), ओटिनेल बार्टम्यान, जेराल्ड कोत्जे, क्वीन्टन डी कक, जोर्न फर्च्युन, रिजा हेन्ड्रीक्स, मार्को यानसेन, हेनरिक क्लासेन, केशव महाराज, डेभिड मिलर, एन्रिच नोख्र्या, कागिसो रबाडा, तबरिज सम्सी र ट्रीस्टन स्टब्स ।