२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार दोस्रो जितको खोजिमा नेपाल



अ+ अ-

काठमाडौँ । नेपालले आज आइतबार वेस्ट इन्डिज ‘ए’विरुद्ध दोस्रो खेल खेल्दैछ । ५ खेलको टी–२० शृङखला अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।

दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ः१५ बजे सुरु हुनेछ ।

नेपाल आज पनि जित निकाल्दै सिरिजमा अग्रता चाहन्छ । यसअघि हिजो शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई चार विकेटले पराजित गरेको थियो ।

अर्कोतर्फ वेस्ट इन्डिज ‘ए’ आजको खेलमा जित निकाल्दै सिरिजमा बराबरी गर्न चाहन्छ ।