२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीले मुम्बईलाई २५८ रनको लक्ष्य दियो



अ+ अ-

काठमाडौँ । आईपीएल अन्तर्गत दिल्ली क्यापिटल्स (डिसी)ले मुम्बई इन्डियन्सलाई जितका लागि २५८ रनको लक्ष्य दिएको छ ।

दिल्लीको अरुण जेटली स्टेडियममा जारी खेलमा मुम्बईले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर २५७ रन बनायो ।

दिल्लीका लागि ज्याक फ्रेजर–मागुर्कले २७ बलमा ८४ रनको इनिङ खेले । जसमा उनले ११ चौका र ६ छक्का प्रहार गरे ।

ट्रिस्टन स्टब्सले ४७ र शाइ होपले ४१ रन बनाए । मुम्बईका लागि ल्यूक वुड, जसप्रित बुमराह, पियुष चावला र मोहम्मद नाबीले समान १–१ विकेट लिए ।