• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा ★   चाबहिलमा काठमाडौं महानगरले चलायो डोजर ★   अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै ★   प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ ★   कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै ★   सहकारी ठगी छानबिन : क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको कसरत ★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ

बालेनको कडा टिप्पणी : जनावर उपहार दिनु वा बेच्नु कति कानुनसम्मत ?



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कतारलाई नेपालले दुई वटा हात्ती उपहार दिन लागेको विषयमा गम्भीर टिप्पणी गरेका छन् ।

महानगरप्रमुख बालेनले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जनावर उपहार दिनु वा बेच्नु कानुनसम्मत् हो भन्दै प्रश्न गरेका छन् ।

उनले त्यति मात्र भनेका छैनन् मरुभूमिमा कसरी जनावर जिवित रहन सक्छन् भन्दै आश्यचर्यसमेत व्यक्त गरेका छन् ।

बालेनले के लेखेका छन् त आफ्नो स्टाटसमा ?

Gifting or Selling animal is legal??
i wonder how wild animal can survive in Desert ?
Animal Rights is a joke , in Nation which sell Human below animal rights in Qatar !!