२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा डेल रेको क्वार्टरफाइनलमा ‘बार्सिलोना’



अ+ अ-

म्याड्रिड । लियोनल मेसीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले बुधबार रायो भाल्कानोलाई २–१ ले हराएर बुधबार कोपा डेल रेको क्वार्टरफाइनल यात्रा तय गरेको छ । स्पेनी दोस्रो डिभिजनको रायोले फ्रान गार्सियाको गोलमा अग्रता लिएको थियो ।

त्यसपछि दुई खेलको प्रतिबन्धपछि मैदान छिरेका मेसीले बराबरी गोल गरे । फ्रेन्क डे जङले निर्णायक गोल गरे । त्यसका लागि मेसीले नै अवसर सिर्जना गरिदिएका थिए ।

कोपा डेल रेबाट यसअघि नै रियल म्याड्रिड र एटलेटिको म्याड्रिड बाहिरिसकेका हुनाले बार्सिलोनालाई उपाधिको बलियो दाबेदार मानिएको छ । बार्सिलोनाले यो प्रतियोगिता ३० पल्ट जितेर कीर्तिमान कायम गरिसकेको छ ।