५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका अञ्जु पन्त विवाहको तयारीमा



अ+ अ-

काठमाडौं । चर्चित गायिका अञ्जु पन्त विवाह बन्धनमा बाधिँने तयारीमा जुटेकी छन् । उनी इलामका थिर कोइरालासँग विवाह बन्धनमा बाधिने भएकी हुन् । 

उनी पछिल्लो १ वर्षदेखि थिरसँग प्रेममा रहेको कुरा बाहिरिएको छ । हालसम्म विवाहको मिती भने तकिएको छैन । अर्को वर्षतिर विवाहको योजना बनाएको भएता पनि पछिल्ला दिनमा विवाह हुनेबारे चर्चा चलिरहेको छ । एक दशक अगाडि उनको गायक मनोजराजसँग डिभोर्स भएको थियो । 

केही मिडियामा अञ्जुले छोरीको दबाबका कारण बिहे गर्ने बारे सोचिरहेको बताएकी थिइन् । पछिल्लो समय अञ्जुको विवाहको चर्चा सामाजिक सञ्जालमा निकै चर्चामा आएको छ ।