• ३० चैत्र २०८०, शुक्रबार
  •      Fri Apr 12 2024
  •   Unicode
Logo
Latest
★   अत्यावश्यक औषधि स्वदेशमा उत्पादनका लागि प्रक्रियाअघि बढाइएको छ: उपप्रधानमन्त्री यादव ★   ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संशोधन’ लाई राष्ट्रिय सभाको सहमति ★   विसं २०८०: वन मन्त्रालयमा के के काम भए ? ★   व्यवस्था बदलिएपनि कुनै गुणात्मक परिवर्तन हुन सकेन: पूर्वराजा शाह ★   नेपाललाई पहिलो सफलता, दिपेन्द्रले लिए विकेट ★   वर्षान्त २०८०: विद्यालय शिक्षा विधेयकले तताएको वर्ष ★   सुनकोसी मरिण डाइभर्सन: वैशाख २६ गते ब्रेक थ्रुको तयारी ★   लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत ★   मलेसियाविरुद्ध नेपालले टस हार्यो, पहिला फिल्डिङ गर्दै ★   सुर्तिजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु हुँदैन: प्रमुख सचेतक बर्तौला

नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य



काठमाडौँ । भारतको गुजरातमा जारी त्रिकोणात्मक टी–२० शृङ्खला (एसएमएस फ्रेन्डसिप कप) अन्तर्गत नेपालले बरोडालाई

१५७ रनको लक्ष्य दिएको छ । गुजरातस्थित भापीमा जारी खेलमा टस हारेर ब्याटिङ थालेको नेपालले ६ विकेट गुमाएर १५६ रन जोड्यो ।

नेपालका कुशल मल्ल २५ बलमा ४० रनसहित तथा दिपेन्द्र सिंह ऐरी ५ रनमा अविजित रहे ।

यस्तै, सन्दीप जोराले १६ बलमा २९ रनको योगदान दिँदा अनिल शाहले २५, रोहित पौडेलले १८, गुलशन झाले १३, कुशल भुर्तेल र आसिफ शेखले ९–९ रन जोडे ।

बलिङतर्फ बरोडाका बाबा खानले २, परिक्षित पाटिदार र मोहित मोंगियाले १–१ विकेट लिए ।