७ भाद्र २०८३, आईतवार
,
Latest
सुनसरी–मोरङ सिँचाइलाई कृषि उत्पादन र रोजगारीसँग जोड्न मन्त्री श्रेष्ठको जोड प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान पहिरोले विभिन्न सडक अवरुद्ध गृहमन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बरोडाविरुद्ध टस हारेर नेपाल पहिले ब्याटिङ गर्दै



अ+ अ-

काठमाडौँ । भारतको गुजरातमा जारी त्रिकोणात्मक टी–२० शृङ्खला (एसएमएस फ्रेन्डसिप कप) अन्तर्गत तेस्रो खेलमा नेपालले आज बरोडासँग प्रतिस्पर्धा गर्दैछ ।

बरोडासँगको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा बरोडाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रन लागेको हो ।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । बरोडा भने गुजरातसँग ५ विकेटले पराजित भयो ।