• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

म्यान्चेस्टर सिटी र आर्सनलको बराबरी



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र आर्सनलले बराबरी खेलेका छन् ।

केहीबेरअघि सिटीको घरेलु मैदान इतिहाडमा भएको खेलमा दुबै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

बराबरीसँगै आर्सनल २९ खेलबाट ६५ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने सिटी ६४ अंकसहित तेस्रोे स्थानमा छ ।